सेवाको विवरण
1. नागरिकता सिफारिस
2. जन्म दर्ता
3. विवाह दर्ता
4. मृत्यु दर्ता
5. बसाई सराई
6. सम्बन्ध विच्छेद
7. जन्म मिति प्रमाणित
8. नाबालक प्रमानित सिफारिस
9. अपाङग सिफारिस
10. बिद्युत÷धारा जडान सिफारिस
11. उद्योग दर्ता सम्बन्धित ससफारिश
12. नाम, थर संशोधन सिफारिस
13. नाता प्रमणित
14. संस्थादर्ता सिफारिस
15. व्यक्तिगत विवरण सिफारिस
16. विवाह प्रमाणित
17. अस्थायी बसोबास सिफारिस
18. स्थायी बसोबास सिफारिस
19. चारकिला प्रमाणित
20. मुल्यांकन सिफारिस
21. जग्गाधनी प्रमाणपुर्जा को प्रतिलिपि सिफारिस
22. अविबाहित सिफारिस
23. घर जग्गा नामसारी/अंशवण्डा तथा गाउँकाक सहितको सिफारिस
24. गायब्लक / घरवास मिन्हे जग्गा राजिनामा घरवाटी समेत तथा सिफारिस
25. गार्यब्लक/घरवास मिन्हे जग्गा दृष्टिवत्यक सिफारिस
26. सामाजिक सुरक्षा भत्ता कार्ड
27. छात्रावृति सिफारिस
28. घर/बाटो प्रमाणित सिफारिस
29. घर नक्सा दर्ता तथा स्विकृती
30. व्यवसाय दर्ता
31. मोही लगत कट्टा सिफारिस
32. मोही नामसारी
33. निजी विद्यालय संचालन स्वीकृत /कक्षा वृद्रि सिफारिस
34. विद्यालय ठाउँ सारी सिफारिस
35. लालपुर्जामा घर कायम गर्ने सिफारिस
36. अन्य सिफारिस
37. गाउब्लक जग्गाको लगत कयामको सिफारिस गदां
38. विटौरी जग्गा नाम सारी र दाखा शुल्क
39. विटौरी जग्गा खरिद विक्री सिफारिस तथा दृस्टी बन्धकर घर बाटो समेत
40. थी फेज लाइनको सिफारिस
41. सहिलयत दरमा काठको निकायमा
42. विटौरी जग्गा रोक्का
43. जग्गाको भोग चलन सिफारिस
44. बहाल विटौरीको श्रेस्ता प्रमाणित
45. सिनो फालेको प्रति थान
46. अन्य

नाता प्रमणित

लाग्ने शुल्क/दस्तुर: रु.200
लाग्ने समय: 1दिन
सेवा प्रदान गर्ने कार्यालय: वडा कार्यालय
जिम्मेवार शाखा: वडा अध्यक्षको कार्यकक्षमा
जिम्मेवार अधिकारी: वडा अध्यक्ष
कोठा नं.: वडा अध्यक्ष

सेवाग्राहिले पुर्याउनुपर्ने प्रमाण तथा कागजात

निवेदन पत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सर्जमिन गरी
बुझ्नु पर्ने भएका साक्षी बस्ने सात जनाको
नागरिकता प्रमाणपत्रको प्रतिलिपि,नाता प्रमाणित गर्ने
ब्यक्तिहरुको ३ प्रति पासपोर्ट साइजको फोटो 

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

-